बुटवल । पछिल्लो २४ घण्टामा रुपन्देहीमा कोरोना भाइरसका ७३ जना नयाँ संक्रमित थपिएका छन् । थपिएका मध्ये ३० जना महिला र ४३ जना पुरुष रहेको स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ । बुटवल उपमहानगरपालिकामा १० महिला र २१ पुरुष थपिएका छन् । बुटवल उपमहानगरपालिका १९ वटा वडामा गरी हालसम्म ३३४ संक्रमित देखिएका छन् । ८२ जना…