३० फाल्गुन २०८२, शनिबार | March 15, 2026

आजको मौसम : देशभर सामान्यतया बदली, केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौं । हाल नेपालमा भारतको मध्य प्रदेशमा उत्पन्न न्युन चापीय क्षेत्रको सामान्य प्रभाव हुनुकासाथै बंगालको खाडीबाट भित्रिएको जलवाष्फयुक्त हावाको समेत सामान्य प्रभाव रहेको छ। हाल देशभर सामान्य बदलीको अवस्था रही प्रदेश २, बाग्मती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। आज…