१५ चैत्र २०८०, बिहिबार | March 28, 2024

कपिलवस्तुमा १५ गते सम्म निषेधाज्ञा थप



कपिलवस्तु । कपिलवस्तुमा भदौ १५ गते सम्म निषेधाज्ञा थपिने भएको छ ।

पछिल्लो समय थप भएको एक हप्ताको निषेधाज्ञा आज ७ गते राति १२ बजे सकिने हुनाले दिउँसो बसेको बैठकले निषेधाज्ञा लाई थप ८ दिन गरी भदौ १५ गते राति १२ बजेसम्म लम्बाएको हो ।

कोरोना भाइरसको संक्रमण बढ्दै गएको अवस्थामा निषेधाज्ञा जारी राखिएको र बैंक तथा वित्तिय संस्था भने विहान ८ बजे देखि १० बजेसम्म स्वस्थ्य मन्त्रालयको मापदण्ड अनुसार न्यूनतम कर्मचारी राखेर खोल्न सकिने जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले सूचना जारी गरिएको छ ।

भदौ १५ गतेसम्म अत्यावश्यकीय बस्तुहरु बाहेक अरु सम्पूर्ण गतिविधि ठप्प हुने प्रशासनले जनाएको छ ।

प्रकाशित मिति : ७ भाद्र २०७७, आइतबार  ५ : ०७ बजे

बुटवलको पाखापानीमा एक पुरुष मृत फेला

बुटवल । रुपन्देहीको बुटवल उपमहानगरापलिका-२ पाखापानीमा एक पुरुष बिहीबार विहान

सुदूरपश्चिममा नागरिक उन्मुक्ति पार्टीका दुई मन्त्रीलाई मन्त्रालयको जिम्मेवारी

धनगढी । – (नाउपा)का सुदूरपश्चिमका दुई बिना विभागीय मन्त्रीहरूले कार्यभार

नेपाल ए र आयरल्याण्ड वोल्भ्सबीचको टी-२० खेल रद्ध

काठमाडौँ । नेपाल ए र आयरल्याण्ड वोल्भ्सबीचको टी-२० सिरिजको पहिलो

भयावह बन्दै सडक दुर्घटना, पाँच वर्षमा ११ हजार बढीको मृत्यु

काठमाडौं । गत फागुन २३ गते बिहान ४ः४० बजे सुलोचना