३० चैत्र २०८२, सोमबार | April 13, 2026

प्रधानमन्त्रीको मुख्य सल्लाहकारमा अजयभद्र खनाल नियुक्त

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले अजयभद्र खनाललाई आफ्नो मुख्य सल्लाहकार नियुक्त गरेकी छन्। त्यस्तै, जनसम्पर्क सल्लाहकारका रूपमा गोविन्दनारायण तिमल्सिनालाई नियुक्त गरिएको छ। आइतबार बसेको मन्त्रिपरिषद् बैठकले दुवै सल्लाहकारको नियुक्ति गर्ने निर्णय गरेको जानकारी सरकारका प्रवक्ता तथा सञ्चार, सूचना तथा प्रविधिमन्त्री जगदिश खरेलले दिएका छन्। खनाल पूर्वपत्रकार हुन् भने हाल सेन्टर फर सोसल इनोभेसन एण्ड फरेन…