२५ भदौ २०८३, बिहिबार | September 11, 2026

वेस्ट इन्डिजसँगको खेलमा टस हारेर पहिले ब्याटिङमा नेपाल, सोमपालको कमब्याक

काठमाडौं । भारतमा जारी आईसीसी टी-२० विश्वकपअन्तर्गत आइतबार बिहान मुम्बईको वानखेडे रंगशालामा भइरहेको खेलमा वेस्ट इन्डिजविरुद्ध नेपालले पहिले ब्याटिङ गर्ने भएको छ। वेस्ट इन्डिजले टस जितेर फिल्डिङ रोजेपछि नेपाल ब्याटिङका लागि मैदान उत्रिएको हो। यससँगै विश्वकपमा नेपालले लगातार तेस्रो खेलमा पनि टस गुमाएको छ। आजको खेलका लागि नेपाली टोलीमा एक परिवर्तन गरिएको छ। ललित राजवंशीको…