३० चैत्र २०८२, सोमबार | April 13, 2026

“समाजमा नकारात्मकता हटाउन सबै जिम्मेवार बन्नुपर्छ : वक्ताहरु”

बुटवल । “सकारात्मक सन्देश प्रवाह गर्नु नै अहिलेको आवश्यकता हो” भन्ने निष्कर्ष नेपाल पत्रकार महासंघ, रुपन्देहीले बुटवलमा आयोजना गरेको ‘वर्तमान परिवेश, चुनौती र समाधान’ विषयक अन्तरक्रियामा सहभागीहरुले निकालेका छन् । उनीहरुले समाजमा फैलिरहेको नकारात्मकता हटाउन प्रत्येक नागरिक जिम्मेवार र इमान्दार बन्नुपर्नेमा जोड दिए । कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले राज्य कहिल्यै कमजोर नहुने…