३० फाल्गुन २०८२, शनिबार | March 14, 2026

खुला सिमाका कारण दैनिक हजारौं मानिस भित्रिँदा क्वारेन्टाइनमा समस्या

काठमाडौं । खुला सीमानाका कारण भारतबाट दिनदिनै हजारौँ नागरिक नेपाल भित्रिँदा क्वारेन्टाइन व्यवस्थापनमा समस्या देखिएको छ । नेपालमा कोरोना संक्रमणको जोमिख बढिरहेका बेला खुला सीमानाका कारण भारतबाट हजारौँ मानिस नेपाल भित्रिदा व्यवस्थापनमा समस्या देखिएको हो । स्थानीय तहहरुले निश्चित क्वारेन्टाइन व्यवस्थापन गरेपनि ठूलो संख्यामा नेपाली भित्रिने क्रम नरोकिएपछि व्यवस्थापनमा समस्या देखिएको स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री…