१४ बैशाख २०८१, शुक्रबार | April 26, 2024

नेपाल टेलिभिजनका अध्यक्ष महेन्द्र विष्ट सवार गाडी दुर्घटना



सिन्धुली । नेपाल टेलिभिजनका अध्यक्ष एवम् नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष महेन्द्र विष्ट चढेको गाडी दुर्घटना भएको छ । दुर्घटनामा परि विष्ट, उनी श्रीमति, छोरा सहित चार जना घाइते भएका छन ।

नेपाल टेलिभिजनको वा१ञ २४७० नम्बरको डस्टर गाडी ब्रेक फेल भएपछि रोडको छेउँमा रहेको साईड वारमा ठोक्किएर दुर्घटना भएको हो ।

शनिबार काठमान्डौबाट इटहरी जाने क्रममा विपी राजमार्ग अन्तर्गत सिन्धुलीको कमलामाई नगरपालिका वडा नं. २ चियावारी र पिपलभञ्ज्याङको बीचमा विष्ट सवार सवारी दुर्घटना भएको हो ।

दुर्घटनामा परि विष्टकी श्रीमति इन्दु विष्ट, छोरा संयम् विष्ट र सवारी चालक केशव सापकोटा घाइते भएका छन ।

घाइतेहरु सबै जनाको अवस्था सामान्य रहेको सिन्धुली अस्पतालले जनाएको छ । घाइते चारै जना सिन्धुली अस्पतालमा उपचारपछि काठमान्डौ फर्किएका छन ।

प्रकाशित मिति : ११ पुस २०७७, शनिबार  १० : १३ बजे

प्रधानमन्त्रीसँग चिनियाँ अन्तराष्ट्रिय विकास सहयोग एजेन्सीका अध्यक्षको शिष्टाचार भेट

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग चाइना इन्टरनेसनल डेभलपमेन्ट

दुग्ध विकास संस्थानद्वारा किसानलाई ४८ करोड भुक्तानी

काठमाडौं । दुग्ध विकास संस्थान (डिडिसी)ले किसानलाई रु ४८ करोड

काठमाडौंमा फेरी बढ्यो वायु प्रदूषण

काठमाडौं । काठमाडौं उपत्यकाको वायु प्रदूषण फेरी अब्धेको छ ।

बुटवलमा हुने हाफ् म्याराथन प्रतियोगिताको आवेदन खुला

बुटवल । जननेता मदन भण्डारीको ३१ औं स्मृति दिवस पारेर

पाकिस्तानी दूतावासद्वारा नेपाली विद्यार्थीहरुलाई एम्बेसडर अफ पाकिस्तान छात्रवृत्ति प्रदान

काठमाडौं । नेपालस्थित पाकिस्तानी राजदूतावासले नेपालका विभिन्न सामुदायिक विद्यालयका विद्यार्थीहरुलाई