३० श्रावण २०८३, शनिबार | August 15, 2026

कोरोना संक्रमणबाट थप १९ जनाको मृत्यु, मृतकको संख्या १४५४ पुग्यो

काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट एकै दिन थप १९ जनाको मृत्यु भएको छ । यो सँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ४ सय ५४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यसअघि शुक्रबार २३ जना संक्रमितको मृत्यु भएको थियो । एकै दिन १ हजार ३ सय ८० जना भेटिएसँगै संक्रमितको संख्या २ लाख…