काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीकी धर्मपत्नी राधिका शाक्यले ओलीको रिहाइको माग गर्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको निवेदन पेस गरेकी छन् । गैरकानूनी पक्राउ गरी थुनामा राखिएको भन्दै ओलीकी धर्मपत्नी शाक्यले बन्दी प्रत्यक्षीकरण निवेदन पेस गरेकी हुन् । बन्दीप्रत्यक्षीकरण निवेदन पेस भए पनि अध्ययनको क्रममा रहेको सर्वोच्च अदालतका सूचना अधिकारी निराजन…