२७ श्रावण २०८३, बुधबार | August 12, 2026

नेपालगन्ज मेडिकल कलेजका प्रशासन तर्फका कर्मचारीको कोरोना संक्रमणबाट मृत्यु

नेपालगन्ज । बाँकेमा आज फरि एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । नेपालगन्ज मेडिकल कलेज बोहलपुरमा उपचाररत ४७ वर्षिय पुरुषको उपचारका क्रममा आज बिहान ५ बजे मृत्यु भएको हो । नेपालगन्ज उपमहागरपालिका ९ का स्थानीय ४७ वर्षिय पुरुषको भाद्र ३१ गते स्वास्थ्यमा समस्या देखिएपछि पीसीआर परीक्षण गराउंदा कोरोना पुष्टि भए लगत्तै अस्पताल भर्ना भएका…