२६ श्रावण २०८३, मंगलबार | August 11, 2026

प्रेस काउन्सिल र चिकित्सक सङ्घबीच सहकार्य हुने

काठमाडौ । प्रेस काउन्सिल नेपाल र नेपाल चिकित्सक सङ्घबीचमा आपसी सहयोग र सहकार्य हुने भएको छ । प्रेस काउन्सिलका तर्फबाट कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत झविन्द्र भुसाल र सङ्घका अध्यक्ष डा. लोचन कार्की र महासचिव डा बद्री रिजालले आज १२ बुँदे सम्झौतामा हस्ताक्षर गरेका छन् । स्वास्थ्य लगायत विभिन्न विषयमा कलम चलाइरहेका सञ्चारकर्मीलाई…