नवलपुर । पूर्व–पश्चिम राजमार्गअन्तर्गत पूर्वी नवलपरासीको दुम्किबासस्थित विनयी खोलामा आएको बाढीले यात्रुबाहक बस बगाएको छ। बिहीबार राति भे १ ख ४०८५ नम्बरको यात्रुबाहक बस खोलाको बीच भागबाट बगाएको हो। बसमा सवार तीन बालबालिकासहित ३८ जना यात्रु सबै सकुशल छन्। जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी डीएसपी मधु नेपालका अनुसार यात्रुहरूलाई तत्कालै उद्धार गरिएको हो। प्रहरी,…