२६ श्रावण २०८३, मंगलबार | August 11, 2026

एकाघरका ८ सहित ३२ जनामा कोरोना संक्रमण पुष्टिपछि बाँकेको खजुरामा निषेधाज्ञा

नेपालगन्ज । बाँकेको खजुरामा एकाघरका ८ जना सहित ३२ जनामा एकै पटक कोरोना संक्रमण पुष्टि भएपछि जिल्ला प्रशासन कार्यालयले खजुरा गाँउपालिकाको नेपालगन्ज गुलरिया सडक क्षेत्रमा पर्ने निश्चित क्षेत्रमा आज(सोमबार) राती १२ बजेबाट २७ गते राती १२ बजे सम्मका लागि निषेधाज्ञा जारी गरेको छ । भेरी अस्पताल प्रयोगशालामा भएको पीसीआर परीक्षण रिपोर्टमा खजुरा - ३ का…