काठमाडौं । इजरायलले इरानमाथि गरेको आक्रमणपछि अमेरिका समेत सो आक्रमणमा संलग्न हुने अड्कलबाजीहरु चलिरहेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई आत्मसमर्पणको चेतावनी दिँदै युद्धमा सहभागी हुने संकेत गरेका छन् । तर बहुसंख्यक अमेरिकीहरु भने इजरायलले सुरु गरेको युद्धमा सहभागी बन्न नहुने राय प्रकट गरेका छन् । अति दक्षिणपन्थीहरु इरानविरुद्ध आक्रमणको पक्षमा भए पनि अमेरिका…