२३ श्रावण २०८३, शनिबार | August 8, 2026

ट्रक दुर्घटनामा एकजनाको मृत्यु

कैलाली । कैलालीमा ट्रक दुर्घटनामा परेर एकजनाको मृत्यु भएको छ । भीमदत्त राजमार्ग अन्तरगत जिल्लाको चुरे गाउँपालिका वडा नम्बर ३ मा गएराती १ बजेको समयमा धनगढीबाट बझाङ जादै गरेको से १ ख १७३१ नम्बरको सरिया सिमेन्ट बोकेको ट्रक दुर्घटना हुँदा एकजनाको मृत्यु भएको प्रहरीले जनाएको हो । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरिक्षक प्रतिक…