२३ श्रावण २०८३, शनिबार | August 8, 2026

ज‍ोशीद्वारा इनरव्हिलको अध्यक्ष पदभारग्रहण

बुटवल । इनरव्हिल क्लब अफ बुटवलको वर्ष २०२०/२०२१ को अध्यक्ष पदमा निर्वाचित शोभा जोशीसहितको नया कार्यसमितिले सोमबार एक कार्यक्रमकावीच पदभारग्रहण गरेका छन । क्लबको १७ औ पद हस्तान्तरण तथा १८ औ स्थापन दिवश कार्यक्रम अन्तरगत सम्पन्न कार्यक्रममा जोशीले वर्ष २०१९/२०२० का अध्यक्ष प्रमिला श्रेष्ठबाट पदभार गरेकी हुन । सो अवसरमा बोल्दै नवनिर्वाचित अध्यक्ष जोशीले क्लबको…