६ बैशाख २०८३, आइतबार | April 20, 2026

अस्कर अवार्डमा नेपालबाट ‘अञ्जिला’ सिफारिस

काठमाडौं । ‘द एकेडेमी अफ् मोसन पिक्चर आट्रस एण्ड साइन्सेस (अस्कर अवार्ड)’ मा नेपालको प्रतिनिधित्व ‘अञ्जिला’ चलचित्रले गर्ने भएको छ । नेपालस्थित अन्तरराष्ट्रिय फिचर चलचित्र छनोट समिति ९नेपाल०ले अमेरिकामा आयोजना हुने ९८ औँ ‘अस्कर अवार्ड’ मा ‘अन्तरराष्ट्रिय फिचर फिल्म’ विधामा नेपालबाट ‘अञ्जिला’ चलचित्र सिफारिस भएको जानकारी दिएको हो । उक्त समितिका अध्यक्ष विमल पौडेलले प्राप्त…