१ माघ २०८२, बिहिबार | January 15, 2026

माओवादी नेता तथा संविधानसभा सदस्य विरेन्द्र जुहारचनको अन्त्येष्टि

मुस्ताङ । संविधानसभा सदस्य एवं नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का जिल्ला नेता वीरेन्द्र जुहारचनको आज बौद्ध परम्पराअनुसार मुस्ताङको मार्फास्थित राजखोला र कालीगण्डकी दोभानमा अन्त्येष्टि गरिएको छ । जुहारचनको ६९ वर्षको उमेरमा बिहीबार मार्फास्थित निजी निवासमा निधन भएको हो । जुहारचनको अन्त्येष्टिमा माओवादी केन्द्रका महासचिव देव गुरुङसहितका नेता मुस्ताङको मार्फा आइपुगेका थिए । उनको पार्थिव शरीरमा…