७ बैशाख २०८३, सोमबार | April 20, 2026

अर्थमन्त्री खनालले कार्यान्वयन गर्ने भनेको प्रतिवेदनमा के छ ?

काठमाडौँ । नवनियुक्त अर्थमन्त्री रामेश्वरप्रसाद खनालले आज कार्यभार सम्हाल्दै उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगको प्रतिवेदन कार्यान्वयन गरिने बताएका छन् । अर्थतन्त्र सुधारका लागि खनालकै संयोजकत्वमा गठन गरिएको आयोगले २०८१ चैत २९ गते विभिन्न सुझाव र सिफारिससहित सरकारलाई प्रतिवेदन बुझाएको थियो । अन्तरिम सरकारले के–कति सुधारका काम गर्न सक्ला ? भन्ने शङ्काको सुविधा छ । यद्यपि,…