काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले नियुक्त गरेका तीन मन्त्रीले आज पद तथा गोपनीयताको शपथ लिँदै छन् । राष्ट्रपति कार्यालयका अनुसार नवनियुक्त मन्त्रीहरूको सपथ आज बिहान ११ः३० बजे हुने छ । प्रधानमन्त्री कार्कीले आइतबार कुलमान घिसिङलाई ऊर्जा, जलस्रोत तथा सिँचाइ, ओमप्रकाश अर्याललाई गृह तथा कानून, र रामेश्वर खनाललाई अर्थमन्त्रीमा नियुक्त गरेकी थिइन् । ऊर्जामन्त्रीमा नियुक्त घिसिङ…