२ माघ २०८२, शुक्रबार | January 16, 2026

गण्डक पश्चिम नहर आयोजनावाट ८,७०० हेक्टर जमिनमा सिंचाई हुने

नवलपरासी। उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले पश्चिम नवलपरासीमा रहेको नेपाल गण्डक पश्चिम नहर सिंचाई आयोजनाको ‘सेटलिङ्ग बेसिन’को उद्घाटन गरेका छन । नेपाल गण्डक पश्चिम नहर सिंचाई व्यवस्थापन कार्यालयले आज नवलपरासीको सेमरीमा आयोजना गरेको कार्यक्रममा मन्त्री खड्का र उक्त क्षेत्रका सांसद विनोद चौधरीले उक्त बेसिनको संयुक्त रुपमा उद्घाटन गरेका हुन । कार्यक्रममा मन्त्री खड्काले पश्चिम…