७ बैशाख २०८३, सोमबार | April 20, 2026

उपप्रमुखको घर जलाउँदा ग्यास पड्किएर घाइते भएका एक जनाको मृत्यु

भरतपुर । चितवनको भरतपुर महानगरपालिकाका उपप्रमुखको घर जलाउँदा ग्यास पड्किएर एक जनाको मृत्यु भएको छ । जेनजी समूहको प्रदर्शनका क्रममा यही भदौ २४ गते दिउँसो उपप्रमुख चित्रसेन अधिकारीको घरमा आगो लगाउँदा ग्यास सिलिन्डर पड्किएर गम्भीर घाइते भएका भरतपुर–२१ का १९ वर्षीय सरोज गुरुङको उपचारका क्रममा आज मृत्यु भएको हो । ग्यास पड्किएर गुरुङको टाउको, छाती…