नवलपुर । नवलपुरमा जारी कर्फ्यु आदेश हटाइएको छ । प्रमुख जिल्ला अधिकारी भवेश्वर पाण्डेले आज सूचना जारी गर्दै आज बिहान ७ बजेबाट लागू हुने गरी कर्फ्यु आदेश हटाइएको जानकारी दिएका हुन्। जिल्लाका विभिन्न स्थानमा उत्पन्न हुन सक्ने असहज अवस्था र शान्ति सुरक्षालाई दृष्टिगत गर्दै २०८२ भदौ २५ गतेदेखि लागू गरिएको कर्फ्यु हटाइए पनि निशेधाज्ञा भने…