२ माघ २०८२, शुक्रबार | January 16, 2026

भिजिट भिसा प्रकरणमा सहमति खोज्न रास्वपाको ५ बुँदे प्रस्ताव

काठमाडौं । भिजिट भिसा प्रकरणमा सहमति निकाल्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पाँच बुँदे सहमतिको प्रस्ताव गरेको छ । भिजिट भिसा प्रकरणमा सत्तारुढ र प्रतिपक्षी दलहरुबीच विवाद हुँदा निरन्तर संसद अवरोध भैरहेपछि रास्वपाले सहमतिका लागि पाँच बुँदे नयाँ प्रस्ताव गरेको हो । भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखक समेत मुछिएको भन्दै प्रतिपक्षी दलहरुले गृहमन्त्रीको राजीनामा र…