२७ भदौ २०८३, शनिबार | September 12, 2026

कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले दिए राजीनामा

काठमाडौं । नेपाली कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले आफ्नो पदबाट राजीनामा दिएका छन् । विशेष महाधिवेशनमार्फत गगनकुमार थापाको नेतृत्वमा नयाँ केन्द्रीय कार्यसमिति चयन भएपछि उनले मुख्य सचिव पदबाट अलग हुने निर्णय गरेका हुन् । मुख्य सचिव पौडेलले राजीनामा दिएको कुरा पार्टीका एक पदाधिकारीले पुष्टि गरेका छन् । उनका अनुसार पौडेलको राजीनामापछि सचिव प्रकाश शर्माले बिहीबार…