२ माघ २०८२, शुक्रबार | January 16, 2026

कप्तान बेरिङ्टनको शतकमा स्कटल्याण्डले नेपाललाई दियो ३२४ रनको लक्ष्य

काठमाडौं । आईसिसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत एकदिवसीय सिरिजमा घरेलु टिम स्कटल्याण्डले नेपाललाई ३ सय २४ रनको लक्ष्य दिएको छ । फोर्थहिल ग्राउन्डमा टस जितेर ब्याटिङ रोजेको स्कटल्याण्डले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर ३ सय २४ रन बनायो । उसका लागि कप्तान रिची बेरिङ्टनले शतकीय पारी खेले । उनले ११४ बलमा ६ चौका र…