२ माघ २०८२, शुक्रबार | January 16, 2026

बुटवलको हस्पिटल लाईनमा आरोग्य स्पर्श क्लिनिक संचालन

बुटवल । बुटवल हस्पिटललाईनमा छाला, यौन रोग सम्वन्धि आरोग्य स्पर्श क्लिनिक संचालनमा आएको छ । एकै स्थानमा छाला, यौन रोग तथा स्त्रीरोग विशेषज्ञ सेवा सहितको आरोग्य स्पर्श क्लिनीक आज शनिबारदेखि औपचारिक रुपमा संचालनमा आएको हो । बुटवल क्षेत्रका चार जना डाक्टर तथा स्वास्थ्यकर्मीहरुको एक करोडकको लगानीमा शनिबारदेखि क्लिनीक संचालनमा आएको हो । क्लिनिकको पन्चकन्याले रिवन…