काठमाडौं । प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बन्न युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले आफ्नो पदबाट राजीनामा दिएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को तर्फबाट चुनाव लड्ने तयारीमा रहेका गुप्ताले उम्मेदवारी दर्ताअघि नै मन्त्री पद छोडेका हुन् । उनले प्रधानमन्त्रीलाई राजीनामाको जानकारी गराइसकेको बताएका छन् । गुप्ताले आज बिहान सिरहाको शहीद चोकमा पुगेर बालेन्द्र शाहसँगै मधेश आन्दोलनका शहीदलाई…