काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले कर्फ्यु आदेश जारी भएको क्षेत्रलाई बढाएको छ । आज दिउँसो १ बजेदेखि राति १० बजेसम्म लागू हुने गरी कर्फ्यु लाग्ने क्षेत्र बढाउँदै प्रशासनले अर्को आदेश जारी गरेको हो । प्रशासनले थप गरेको कर्फ्यु आदेश जारी भएको क्षेत्रहरुमा राष्ट्रपति कार्यालय शितलनिवास, उपराष्ट्रपति कार्यालय हरित गृह, नारायणहिटी दरबार सङ्ग्रहालय र सिंहदरबार…