२८ भदौ २०८३, आइतबार | September 13, 2026

कांग्रेस विशेष महाधिवेशनको पक्षमा ४९ प्रतिशतभन्दा बढी प्रतिनिधिको दर्ता, भृकुटीमण्डपमा उद्घाटन सत्र जारी

काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनको समर्थनमा हालसम्म ४९ प्रतिशतभन्दा बढी महाधिवेशन प्रतिनिधिहरूले हस्ताक्षर तथा दर्ता गराइसकेको जानकारी दिइएको छ । विशेष महाधिवेशनको उद्घाटन सत्र सञ्चालन गरिरहेका सञ्चालकले कुल ४९ दशमलब ३४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले रजिस्ट्रेसन पूरा गरिसकेको औपचारिक जानकारी दिएका हुन् । नेपाली कांग्रेसमा हाल कुल ४ हजार ७ सय ४३ जना महाधिवेशन प्रतिनिधि…