१९ बैशाख २०८१, बुधबार | May 1, 2024

हिजो स्थगित बागमती प्रदेशसभाको बैठक आज पुनः बस्दैँ

हेटौंडा । विवादका बिचमा हिजो स्थगित भएको बागमती प्रदेशसभाको बैठक आज बस्दैँछ । प्रतिपक्षी एमालेले विरोध जनाएपछि हिजोको बैठक सभामुख भुवन पाठकले १५ मिनेटका लागि स्थगित गरेका थिए । पछि पुनः बस्न नसके पछि मंगलबार दिउँसो २ बजेका लागि बैठक बोलाइएको हो । प्रदेश सरकारले ल्याएको प्रदेश स्तरको चिठ्ठा व्यवस्थापन तथा नियन्त्रण गर्ने सम्बन्धमा व्यवस्था…