२३ माघ २०८२, शुक्रबार | February 6, 2026

कांग्रेसको त्रिपक्षीय वार्तामा जुटेन सहमति, २ः३० बजे पुनः वार्ता

काठमाडौं । नेपाली कांग्रेसमा देखिएको विवाद समाधानका लागि भएको त्रिपक्षीय बैठक बिना निश्कर्ष टुंगिएको छ । विवाद समाधानका लागि भन्दै बसेको बैठकमा सहमति नजुटेपछि पुनः बस्ने गरि वर्था टुंग्एिको हो । काठमाडौंमा जारी विशेष महाधिवेशनलाई स्वीकार्न संस्थगापन पक्ष तयार नदेखिएपछि पुनः बस्ने गरि वार्ता छाडेर निस्केको विशेष महाधिवेशन पक्षधरबाट वार्तामा खटिएका मधु आचार्यले जानकारी दिए…