२० कार्तिक २०८३, शुक्रबार | November 6, 2026

ओलीबाट शपथ लिएसँगै वरिष्ठ नेता विद्या भण्डारी एमाले स्थायी कमिटी बैठकमा सहभागी

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा ९एमाले०को वरिष्ठ नेताको पद तथा गोपनीयताको शपथ लिएकी छन् । बिहीबार च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा बसेको स्थायी कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओलीले भण्डारीलाई वरिष्ठ नेताको शपथ गराएका हुन् । शपथपछि भण्डारी स्थायी कमिटी बैठकमा सहभागी भएकी छन् । एमाले केन्द्रीय कमिटीको तेस्रो बैठकले भण्डारीलाई वरिष्ठ नेता मनोनीत गरेको…