३ माघ २०८२, शनिबार | January 17, 2026

पर्वतका मल्लद्वारा पाँचौँ पटक सगरमाथाको आरोहण

पर्वत । जिल्लाको जलजला गाउँपालिका–३ मल्लाजका ३७ वर्षीय विनायक जय मल्लले विश्वको सर्वोच्च शिखर सगरमाथाको पाँचौँ पटक सफल आरोहण गरेका छन् । उनले सन् २०१७ मा पहिलो पटक सगरमाथाको चुचुरोमा पुगेका थिए । इलाइट एक्सपेडमा कार्यरत अन्तरराष्ट्रियस्तरको गाइडको अनुमतिपत्र प्राप्त गरेका मल्लले म्याग्दीको धवलागिरि गाउँपालिकाको मुदीमा अवस्थित धौलागिरि हिमालमा सन् २०१७ मा आरोहण गरेका थिए…