यूएई । इरानी आक्रमणबाट यूएईमा ज्यान गुमाएका नेपाली युवकको पहिचान खुलेको छ । इरानी आक्रमणबाट यूएईमा ज्यान गुमाउने नेपाली युवक गोरखाका दिवस श्रेष्ठ रहेको अबुधाबीस्थित नेपाली राजदूतावासले पुष्टी गरेको छ। अबुधाबीस्थित जायद अन्तर्राष्ट्रिय विमानस्थलमा ड्रोन निष्क्रिय पार्ने क्रममा रेक्युरिटी गार्डमा कार्यरत श्रेष्ठको मृत्यु भएको अबुधाबीस्थित नेपाली राजदूतावासले सोमबार प्रेस विज्ञप्ति जारी गरी पुष्टी गरेको हो…