२३ माघ २०८२, शुक्रबार | February 6, 2026

रुपन्देहीमा २८६२ औँ सोनाम ल्होसार माघ ५ गते चरङे तामाङ गुम्बामा भव्य रूपमा मनाइँदै

बुटवल । रुपन्देहीमा बसोबास गर्दै आएका तामाङ समुदायले आफ्नो मौलिक सांस्कृतिक पर्व २८६२ औँ सोनाम ल्होसार विविध कार्यक्रमसहित मनाउने भएका छन् । सर्प वर्गको बिदाइ गर्दै ता-ल्हो (घोडा वर्ग) मा प्रवेशको अवसरमा मनाइने तामाङ नयाँ वर्ष सोनाम ल्होसार नेपाल तामाङ घेदुङ जिल्ला समन्वय समिति रुपन्देहीको आयोजनामा माघ ५ गते देवदह नगरपालिका-चरङे स्थित तामाङ गुम्बामा आयोजना…