बुटवल । १८ औं मनमोहन स्मृति वडास्तरिय नकआउट फुटबल प्रतियोगिता २०८२ को उपाधि वडा नं ११ ले चुमेको छ । आईतबार भएको फाईनलमा वडा नं १२ लाई २-१ गोल अन्तरले पराजित गर्दै वडा नं ११ विजेता बनेको हो । उपाधिसंगै वडा नं ११ नगद १ लाख ११ हजार १ सय ११ रुपैया, कप, मेडल, प्रमाणपत्रबाट…