नेपालगन्ज । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले कांग्रेस अहिले पुरै नयाँ बनेर जनतामाझ आएको बताएका छन् । नेपाली कांग्रेस बाँकेले मंगलबार नेपालगन्जमा आयोजना गरेको बृहत जिल्ला भेलालाई सम्बोधन गर्दै उप सभापति शर्माले जेनजी ‘मुभमेन्ट’ पछि साँच्चिकै बद्लिएको पार्टी नेपाली कांग्रेस मात्र भएको बताएका हुन् । शर्माले प्रतिनिधि सभा निर्वाचनमा नेपाली कांग्रेस नै ठुलो पार्टी बन्ने…