११ बैशाख २०८३, शुक्रबार | April 24, 2026

पाकिस्तानी सेनाले मारयो २ दिनमै ४७ बलुचिस्तानी बिद्रोही, लाखौंको हतियार बरामद

इस्लामबाद । अफगानिस्तानको सीमा नजिक रहेको बलुचिस्तान प्रान्तमा गत दुई दिनमा पाकिस्तानका सुरक्षा बलहरूले कम्तिमा ४७ आतङ्ककारी मारेका छन् । पाकिस्तानी सेनाको जनसम्पर्क विभाग (आईएसपीआर)ले यो जानकारी दिएको हो । झोब जिल्लाको सम्भाजा क्षेत्रमा ७-८ अगस्टको मध्यरातमा सुरक्षा बलहरूले ३३ आतङ्ककारीहरूलाई मारे पछि आईएसपीआरले विज्ञप्तिमा भनेको छ कि ८-९ अगस्ट राति अफगानिस्तानको सीमावर्ती सम्बाजा वरपरका…