२९ भदौ २०८३, सोमबार | September 14, 2026

राष्ट्रिय सभा निर्वाचन : सातै प्रदेशमा तोकियो मतदान स्थल र केन्द्र

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय सभा निर्वाचनको लागि सात वटै प्रदेशमा मतदानस्थल तथा केन्द्र तोकेको छ। सबै प्रदेशका प्रदेश राजधानीमा मतदानस्थल हुनेगरी आयोगले बुधबार मतदान केन्द्र तोकेको हो। कोशी प्रदेशका मतदाताले कोशी प्रदेश निर्वाचन कार्यालय, बिराटनगर पुगेर मतदान गर्नुपर्नेछ भने मधेश प्रदेशको निर्वाचन केन्द्र महेन्द्र नारायण निधि, मिथिला संस्कृति केन्द्र, जनकपुरमा रहने निर्वाचन आयोगले जनाएको…