२३ कार्तिक २०८३, सोमबार | November 9, 2026

प्रहरी महानिरीक्षक कार्कीद्वारा जन्मभूमिको विद्यालयमा ५ लाखको अक्षयकोष स्थापना

गुल्मी । नेपाल प्रहरीका महानिरीक्षक दान बहादुर कार्कीले आफुले बाल्यकालमा अध्ययन गरेको विद्यालयमा अक्षयकोष स्थापना गरेका छन् । गुल्मीको मालिका गाउँपालिका-७ घमिरमा रहेको देविस्थान माध्यमिक विद्यालयमा उनले आफ्ना स्वर्गीय बुवा कृष्ण बहादुर कार्कीको स्मृतिमा पाँच लाख रुपैयाँको अक्षयकोष स्थापना गरेका हुन् । विद्यालयमा स्थापना गरिएको उक्त अक्षयकोषबाट प्राप्त ब्याज रकमबाट वार्षिक रूपमा विद्यालयमा अध्ययनरत दुई…