६ माघ २०८२, मंगलबार | January 20, 2026

रेशम चौधरी पक्राउ प्रकरणबारे बोल्यो सर्वोच्च – पत्र अनधिकृत हो, कार्यान्वयन नगर्नु

काठमाडौं । नागरि उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई पक्राउ गर्न पठाएको पत्र अनधिकृत भएको सर्वोच्च अदालतले स्पष्ट पारेको छ । बुधबार एक विज्ञप्ति जारी गर्दै सर्वोच्चले आफ्नो एक शाखाबाट पठायएको पत्र कार्यान्वयन नगर्न आग्रह गरेको छ । सोही पत्रको आधारमा चौधरीलाई प्रहरीले पक्राउ गरी डिल्ली बजार कारागारलाई बुझाएको थियो । सर्वोच्चले अनधिकृत पत्र लेख्ने कर्मचारीलाई…