१२ बैशाख २०८३, शनिबार | April 25, 2026

तीज गीतमार्फत सामाजिक चेतना जगाउँदै हरिदेवी कोइराला

पोखरा । रुढीवाढी यो समाजको अग्लो पर्खाल नाघेर महिला हामी एक भई उठौँ जागेर... गायिका हरिदेवी कोइरालाको लय, शब्द र स्वरमा सजिएको यो तीज गीतमार्फत महिलालाई हक र अधिकार प्राप्तिका लागि अघि बढ्न आह्वान गरिएको छ । तीज महिलाको पर्व भएकाले तीजका गीतमा महिलाका कथा नै हुनुपर्छ भन्छिन उनी । उनका तीज गीतमा पनि महिलाका…