२३ कार्तिक २०८३, सोमबार | November 9, 2026

मंगलबार र बुधबार देशका धेरै स्थानमा हिमपात तथा वर्षा हुने

काठमाडौं । मंगलबार र बुधबार देशका धेरै स्थानमा हिमपात तथा वर्षा हुने सम्भावना देखिएको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले देशका धेरै स्थानमा हिमपात तथा वर्षा हुने सम्भावना देखिएको जानकारी गराउँदै सतर्कताका लागि चेतावनी जारी गरेको छ। मंगलबार र बुधबार सबै प्रदेशका उच्च पहाडी तथा हिमाली भू‍भागका केही स्थानमा मध्यम हिमपात/वर्षाको…