२३ कार्तिक २०८३, सोमबार | November 9, 2026

बुटवलमा पाँचौँ युवा उद्यमी सम्मेलन सम्पन्न, ‘जनतासँग जोडिएको क्षेत्रमा लगानी गरौँ’ : नगर प्रमुख पाण्डे

बुटवल । नेपाली युवा उद्यमी मञ्च रुपन्देहीको आयोजनामा राजधानी बाहिर पाँचौँ पटक युवा उद्यमी सम्मेलन बुटवलमा सम्पन्न भएको छ । देशका विभिन्न क्षेत्रबाट आएका चर्चित तथा नवोदित युवा उद्यमीहरूको सहभागितामा सम्मेलन आयोजना गरिएको हो । सम्मेलनको उद्घाटन सत्रमा प्रमुख अतिथिका रूपमा बोल्दै बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेले आफ्नो आशा र भरोसा युवा उद्यमीहरूमाथि रहेको…