१२ बैशाख २०८३, शनिबार | April 26, 2026

विद्याकी छोरी भन्छिन् – नैतिक समर्थन पनि गर्न नसकिने तहसम्म पनि पुर्‍याउने रहेछन्

काठमाडौं। पुर्व राष्ट्रपति विद्यादेवी भण्डारीकी छोरी उषाकिरण भण्डारीले आमाको पार्टी सदस्यता नविकरण नगर्ने एमाले केन्द्रीय समितिको निर्णयबाट अचम्मित नभएको टिप्पणी गरेकी छिन् । हिजो सम्पन्न केन्द्रीय कमिटी बैठकले यसअघि नै नविकरण भइसकेको पूर्वराष्ट्रपति भण्डारीको सदस्यता ‘रोक्ने’ निर्णय गरेपछि उनले सामाजिक सञ्जालबाट यस्तो टिप्पणी गरेकी हुन् । ‘तपाईहरू मध्य कति जना यो निर्णयबाट छक्क पर्नुभएको देखेर…