झापा । मेचीनगर नगरपालिका-१५ हेल्दुवारीस्थित भित्री सडकखण्डमा सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही वडाका ३८ वर्षीय विनोद राउत रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता खगेन्द्रबहादुर खड्काले जानकारी दिए । शनिबार साँझ भद्रपुरबाट इँटाभट्टातर्फ गइरहेको प्र १-०१-०१३ प ३३३६ नम्बरको मोटरसाइकलले सडकको साइडमा रोकेर राखेको प्र १-०१-००१ त ९९७७ नम्बरको ट्याक्टरलाई…