१३ बैशाख २०८३, आइतबार | April 27, 2026

अमेरिकामा कार दुर्घटना, दुई नेपालीको मृत्यु

काठमाडौं । अमेरिकामा भएको कार दुर्घटनामा दुई जना नेपाली युवाको मृत्यु भएको छ । जुलाई १३, शनिवार राति भएको कार दुर्घटनामा २२ वर्षीय राजन यादव र २० वर्षका रोजिन ओलीको मृत्यु भएको समाचारमा उल्लेख छ । रोजिनको नेपालको ठेगाना दाङ हो भने, राजनको ठेगाना खुलेको छैन । प्रहरीका अनुसार कार यादवले चलाइरहेका थिए । सो…