काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको पार्टीले निर्वाचन आयोगबाट दर्ता प्रमाणपत्र र चुनाव चिन्ह पाएको छ । आयोगले विप्लवलाई नेपाल कम्युनिस्ट पार्टी (माओवादी) नामको दल दर्ताको प्रमाणपत्र र चुनाव चिन्ह गुलावको फूल प्रदान गरेको छ । दल दर्ताको प्रमाणपत्र पाए लगत्तै पत्रकारहरूसँग संक्षिप्त प्रतिक्रिया दिंदै विप्लवले नेपाल कम्युनिस्ट पार्टी माओवादी नयाँ अठोट, नयाँ विश्वास र…